कविता बन्दै बनेन (कविता)

बाबाले बारीमा मकै उमारेझैँ उम्रिए शब्दहरू मेरो शब्दकोशमा र थुप्रिए मेरो मस्तिष्कको भकारीमा घारमा माहुरी भुनभुनाएझै भुनाभुनाए शब्दहरू मेरो मस्तिष्कमा राम्रा राम्रा फुलहरू छानेर दिदीले शप्तरंगी माला उनेझैँ उनिरहेँ मैले राम्रा शब्दहरूको माला तर अहँ…

13 Likes Comment

पर्पला संग

बाहिर टन्टलापुर घाम लागिरहेको छ । घामको साथै सिरीरी हावा/बताँस पनि चलिरहेको छ । कस्तो अचम्म, अस्ति भर्खर सम्म पानी पर्दै थियो । एक्कासी मौसममा आएको बदलापले मन खिन्न भो किनकी यस्तो गर्मी भन्दा त…

17 Likes Comment

गज़ल (सुन कोशी पिडित प्रति समर्पित)

रोएर आकास रिसाई धर्ती, फुटेर गयो गाउँ मान्छे र घर, अन्न र बाली, लुटेर लयो गाउँ गुहार-गुहार, बचाऊ-बचाऊ, सुन्नेनी कोही छैन सुनौलो बिहान देख्न नपाउदै, टुटेर गयो गाउँ देख्दै थिए सपना मिठा, भोलि र पर्सिको…

11 Likes Comment

मनुसा- (कथा)

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मनपनि झस्कियो | आखाभने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती…

22 Likes Comment

भूकम्पले पारेको कालो दिन

त्यो कालो दिन ! हो प्रत्यक नेपालीहरुलाई त्यो कहालीलाग्दो नै भएको छ | त्यो मात्र होइन त्यो भन्दा पछाडिका दिनहरु पनि त्यस्तै अथवा त्यो भन्दा धेरै डरलाग्दा भएका होलान | एकदमै त्रासदीपूर्ण भएका होलान |…

14 Likes Comment