Happy New Year 2018 (Poem)

Halcyon days stay in our memory All happiness makes the ceremony Pain throws your heart to the ground Peace turns the whole thing around You can make your life way good No, it won’t all go…

20 Likes Comment

तिमीले छोड्दा (कविता )

तिमीले छोडेर गएको दिन मेरा एकजोर मौन आखाहरू धेरै बेर सम्म रोए, र भने, ‘उ हाम्रा नानीलाई दुखाएर गई |’ तर- तिमीलाई थाहा थिएँन होला मेरा यी मौन आखाहरुले तिमीलाई मात्र सजाएर राखेको भन त…

19 Likes Comment

बुबा! म छु नि (कविता)

बुबा ! म सानो छंदा, तपाईंको काँधमा चढेर ठूलो मान्छे बन्ने रहर कहिलै मेटिएन र त- तपाईंको छातीमा खुट्टा बजार्दै तपाईंको टाउकोको कपाल मुसार्दै तपाइँभन्दा अग्लो हुँदा मेरो मुहारमा छल्कने खुसि देखेर तपाईंले टाउकोको झर्दै…

29 Likes Comment

कविता बन्दै बनेन (कविता)

बाबाले बारीमा मकै उमारेझैँ उम्रिए शब्दहरू मेरो शब्दकोशमा र थुप्रिए मेरो मस्तिष्कको भकारीमा घारमा माहुरी भुनभुनाएझै भुनाभुनाए शब्दहरू मेरो मस्तिष्कमा राम्रा राम्रा फुलहरू छानेर दिदीले शप्तरंगी माला उनेझैँ उनिरहेँ मैले राम्रा शब्दहरूको माला तर अहँ…

15 Likes Comment