उनीः पहिलो च्याप्टर

अक्सर गर्मीले पसिना बग्ने वैशाखमा आजभोलि पानी बगिरहेको छ । आकाश रोइरहेको छ । अनि धर्ती चाहिँ रुझिरहेको छ । यता म भने भिजेको छु । भिज्नु र रुझ्नु त नियति जस्तो लाग्छ जिन्दगीको ।…

7 Likes Comment