Latest stories

भूकम्प, प्रेम र सम्झना

‘आज त एक्लै छु यार ।’ फेसबुक मा गफिँदै गर्दा मैले उनीलाई भनेँ । ‘खै र साथी?’ उत्सुक हुँदै उनले सोधिन्। ‘गुड फ्राइडे मनाउन साथीकोमा गएको छन् ।’ एक्लो फिल मिक्स गरेर उनीलाई भनेँ । ‘तिमी पनि जानु पर्छ त ।’ ‘मलाई त्यस्तो कुरा मन पर्दैन ।’ ‘के कुरा होर त्यस्तो?’ अचम्म मान्दै उनीले सोधिन् । ‘खासै केही होइन, अलिअलि दारु पार्टी र यस्तै… ।’ हाँस्दै मैले भनेँ । ‘तिमी पिउँदैनौ र?’ मेरा हरेक उत्तरमा...

सामाजिक संजालमा आफ्नो गोपनीयता कसरि सुरक्षित राख्ने?

सामाजिक सञ्जाल जस्तै: फेसबुक, ट्विटर, इन्स्टाग्राम आदी, हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छन् । कुनै त्यस्तो दिन छैन जहाँ यस्ता सामाजिक सञ्जाल बाट टाढा भएर बस्न सकेका छौँ । किनकि त्यहीँ सञ्जाल ले आफू देखि टाढा रहेका परिवार, साथीभाइहरू सँग नजिकै भएको आभास दिलाउँछ । त्यति मात्र नभएर कहाँ के भइरहेको छ भनेर छिन छिनको खबर थाहा पाउन सकिन्छ ।  यी र यस्ता फाइदाजनक कुराहरू हुँदा हुँदै पनि कहिले...

फेसबुकमा राखेका फोटो/भिडियो अब यसरि ट्रान्सफर गर्नुहोस् गुगल फोटोमा

चर्चित सामाजिक सञ्जाल फेसबुकले गत हप्ता विश्वभर उपलब्ध हुने गरी एउटा नयाँ फिचर ल्याएको छ | जसले तपाइको फेसबुक एकाउन्टमा रहेका फोटो र भिडियोहरु लाई सोझै तपाइको गुगल फोटोमा पठाउन सकिन्छ | पहिलो चरणमा डिसेम्बर २०१९ मा आयरल्यान्डबाट सुरु भएको यो सेवा फेसबुकले गत हप्ता देखी सबै देशका प्रयोगकर्तालाई उपलब्ध गराएको हो । यो सुविधा सँगै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा ‘ट्रान्सफर अ कपी अफ...

सुमन खड्काका दुई कविता

सुन्नलाई तलको प्ले बटनमा क्लिक गर्नुहोस् भर्चुअल प्रेम उनी,‘गुड मर्निंङ’ भन्दैबिहानै उठाइदिन्छिन्टेबलमाथि निदाएको मेरो मोबाइलउ निद्रामै कराउँदै मेरो कानमा पस्छम जुरुक्क उठ्छु । कहिलेकाहीँ उनी चिया बनाउँछिन्कहिलेकाहीँ म कफी बनाउँछुअनि कहिलेकाहीँ दुवै मिलेरब्रेकफास्ट तयार पार्छौँर राख्छौँम्यासेन्जरको टेबलमा । एक साइडमा म र अर्को साइडमा उनीबसेर सुरु गर्छौँ ब्रेकफास्टजहाँकहिले चिनी बढी भएको कुरा...

सोच्नुहोस् र धनी बन्नुहोस् – पुस्तक सार

सुन्नका लागि प्ले बटनमा क्लिक गर्नुहोस् नेपोलियन हिल द्वारा लिखित पुस्तक Think and Grow Rich ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ व्यक्तिगत विकास र आत्म-सुधार लाई मुख्य विषयवस्तु बनाएर प्रचार गरिएको छ | जबकि यो पुस्तकको शीर्षक भने आम्दानीलाई प्रचार गरिरहेको छ | तर लेखकले भनेका छन् पुस्तकभित्रको दर्शन भने यो पुस्तक पढ्ने जो कोही जुनसुकै काममा जे सोच्छन् त्यो सफलता हासिल गर्न सक्नेछन्...

Lockdown Diary [Podcast]

L

Suman KhadkaSuman's audio blog i.e Suman Khadka Podcast. I talk about Tech, Productivity, Creativity, Books, and Travel related content. Podcast Subscription Menu Visit Website RSS Feed How to Protect Your Privacy on Social Media by Suman khadka How to Protect Your Privacy on Social Media and Secure Your Personal Data From Hackers? More the world heading towards digitalization more cyber...

Let’s Get Social

Subscribe to my newsletters

Listen my Podcast