कबिता बन्दै बनेन (कबिता)

बाबाले बारीमा मकै उमारेझै उम्रिए शब्दहरु मेरो शब्दकोशमा र थुप्रिए मेरो मस्तिस्कको भकारीमा घारमा माहुरी भुनभुनाएझै भुनाभुनाए शब्दहरु मेरो मस्तिस्कमा राम्रा राम्रा फूलहरु छानेर दिदीले शप्तरंगी माला उनेझैँ उनिरहें मैले राम्रा शब्दहरुको माला तर अहं कविताको माला उनिदै उनिएँन   जब सुर्य उदाएको पुर्ब हेर्छु लाग्छ मेरो कबितापनि उदाउदैछ सुर्यसंगै…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Read More »

पर्पला संग

बाहिर टन्टलापुर घाम लागिरहेको छ । घामको साथै सिरीरी हावा/बताँस पनि चलिरहेको छ । कस्तो अचम्म, अस्ति भर्खर सम्म पानी पर्दै थियो । एक्कासी मौसममा आएको बदलापले मन खिन्न भो किनकी यस्तो गर्मी भन्दा त पानी नै सहि भन्ने लाग्यो । घर अगाडि उभिएको शिरीषको रुखमा चराहरुले आफ्नै संसार बनाइरहेका…

Read More »

गज़ल (सुन कोशी पिडित प्रति समर्पित)

No Picture

रोएर आकास रिसाई धर्ती, फुटेर गयो गाउँ मान्छे र घर, अन्न र बाली, लुटेर लयो गाउँ गुहार-गुहार, बचाऊ-बचाऊ, सुन्नेनी कोही छैन सुनौलो बिहान देख्न नपाउदै, टुटेर गयो गाउँ देख्दै थिए सपना मिठा, भोलि र पर्सिको बिचरा ! तिनका सपनामै, छुटेर गयो गाउँ पिलायो जल, खुवायो हिलो, त्यै कोशी नदीमा वारी…

Read More »

मनुसा- (कथा)

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मनपनि झस्कियो | आखाभने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो | सिडीको अन्तिम खुड्किलो झर्दैगर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन…

Read More »

भूकम्पले पारेको कालो दिन

त्यो कालो दिन ! हो प्रत्यक नेपालीहरुलाई त्यो कहालीलाग्दो नै भएको छ | त्यो मात्र होइन त्यो भन्दा पछाडिका दिनहरु पनि त्यस्तै अथवा त्यो भन्दा धेरै डरलाग्दा भएका होलान | एकदमै त्रासदीपूर्ण भएका होलान | जसै मलाइ भएको छ | कसलाई के थाहा ? कतिखेर समयले यस्तो अवस्था बनाउछ ?…

Read More »