अनुजा -(कथा)

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए | म ती रेसाहरुलाइ आफ्नो आँखामा कैद गर्दै नजिक जाँदै थिएँ भने सूर्य म भन्दा पर पर भाग्दै थियो | अन्ततः सूर्य थानकोटको डाँडाबाट विलीन भयो म…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Read More »

Happy New Year 2018 (Poem)

Halcyon days stay in our memory All happiness makes the ceremony Pain throws your heart to the ground Peace turns the whole thing around You can make your life way good No, it won’t all go the way it should Every moment to catch your mind Whenever you can fly like-…

Read More »

तिमीले छोड्दा (कविता )

तिमीले छोडेर गएको दिन मेरा एकजोर मौन आखाहरू धेरै बेर सम्म रोए, र भने, ‘उ हाम्रा नानीलाई दुखाएर गई |’ तर- तिमीलाई थाहा थिएँन होला मेरा यी मौन आखाहरुले तिमीलाई मात्र सजाएर राखेको भन त अब, यी हँसिला आखालाई किन रुवायौ ?   मलाइ थाहा छ त्यो गोधुली साँझ तिमीतिरै…

Read More »

बुबा! म छु नि (कविता)

बुबा ! म सानो छंदा, तपाईंको काँधमा चढेर ठूलो मान्छे बन्ने रहर कहिलै मेटिएन र त- तपाईंको छातीमा खुट्टा बजार्दै तपाईंको टाउकोको कपाल मुसार्दै तपाइँभन्दा अग्लो हुँदा मेरो मुहारमा छल्कने खुसि देखेर तपाईंले टाउकोको झर्दै गरेको कपाल अनि छातीको दुखाइ कहिलै देखाउनुभएन। तर बुवा ! कपाल झरेर खुइलिदै गएको तपाइको…

Read More »

मनुसासँग मिलन (कथा)

मनुसासंग बिदा मागेर आए देखी मेरो मनमा छट्पटि सुरु भयो । छिनमा उ संग भएको भेटले खुसीको बहार छाउँछ त छिनमा उ म बाट किन टाढा गएकि हो भन्ने प्रश्नले घेर्न थाल्छ । रात सुनसान छ तर मेरो मनभने अनेकन प्रश्नहरुको कोलाहलले अशान्त छ । एकदमै अशान्त । कोठा अँधेरो…

Read More »